पोख्नु

स.क्रि. [सं. प्रोक्ष+नु]

  1. पानी, अनाज आदि तरल वा चूर्ण वस्तु भुईंमा झर्ने गरी खन्याउनु; छर्नु; पसारो पार्नु; छिरलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)