पोटलिका

ना. [सं.]

  1. सानो पोको; पुन्तरो; कुटुरो।
  2. जौ, सर्स्युँ, सर्वौषधी, निम आदि हालेको, जन्मोत्सवमा हातमा बाँधिने पोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)