पोटा
ना. [सं. स्फुट]
- ब्याड राखेको धान उम्रिनलाई अङ्कुरित हुने अवस्था; धानको ब्याडमा टुसा देखिने अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्फुट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)