पोठी
ना. [पुठी]
- गाडाको पाङ्ग्रावरिपरिको खण्डवृत्ताकार काठका गिँडुल्कामध्ये कुनै एक; नलकी; पुठी; पोटी।
- कत्ले माछो; पोथी माछो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पुठी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)