पोता बिर्ता
ना. [पोता+बिर्ता]
- केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पोता+बिर्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)