पोत
ना. [सं.]
- शिशु; बच्चो।
- डुङ्गा; नाउ।
- कपडा बुन्दा धागाको किसिम, बुनोट आदिका हिसाबले कपडाको भुईंको चिल्लोपन र एकनासेपन।
- जमिन पोत्ने क्रिया वा प्रक्रिया; पोताइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)