पोन

ना. [भो. ब.]

  1. हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पूर्व तन्त्र-मन्त्र, झारफुक आदिमा आश्रित एक आदिम धर्म; बोन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)