पोयेभाउ

ना. [पतिभाव]

  1. गोठालाहरूले वा घाँस, दाउरा काट्न जाने ठिटाहरूले सवालजबाफका रूपमा गर्ने अश्लील ठट्टा। (उदा.-वारिको ढुङ्गो पारि पुर्‍याई, तेरो बाबुलाई जोगी तुल्याई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)