पोरो

ना.

  1. चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग।
  2. नाकका दायाँ-बायाँका प्वाल; नाकका दुई प्वाल; फोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)