पोर्तगाली

वि.

  1. पोर्तगालसम्बन्धी; पोर्तगालको।
  2. पोर्तगालको जाति वा भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)