पोलाहा
वि.
- अर्काको पोल लाउने; चुक्ली लाउने; चुक्लीखोर; छुल्याहा।
- भए-नभएको कसुरमा अर्कालाई मुछ्ने स्वभावको; अर्काको उजुर गर्ने वा पोल लगाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)