पोला

ना. [पोलो+आ]

  1. माहुरी, अरिँगाल आदिको बथान।
  2. माहुरी आदिको गोलो वा गुँड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)