पोलिस्टर
ना. [अङ्.]
- सिन्थेटिक वा रबरजस्तो पग्लने तत्त्व मिश्रित धागोबाट तयार गरिएको कोट, पाइन्ट, कमिज आदिका निम्ति उपयोगी कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)