पोल्टिनु

अ.क्रि. [पोल्टो+इ+नु]

  1. केही वस्तु पोल्टामा पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)