पोल्ट्याइनु

क.क्रि.

  1. पोल्टोमा हालिनु; पोल्टोमा कुनै वस्तु भरिनु; पोल्टो भरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)