पोष
ना. [सं.]
- पालन-पोषण गर्ने काम; पोस्ने काम; पोसाइ।
- पुष्टि; पुस्ट्याइँ।
- तागत बढाउने वा पुष्ट बनाउने औषधी।
- तागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)