पोसाके
ना.
- चाहिएको बेलामा पोसाक अगिल्तिर ल्याएर राखिदिने वा पोसाक पहिराउने व्यक्ति।
- पोसाकसम्बन्धी काम गर्ने व्यक्ति।
- पोसाकको; पोसाकसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)