पोसाक खाना

ना.

  1. सैनिक र प्रहरीहरूका पोसाक राख्ने घर वा ठाउँ; पोसाक राख्ने घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)