पोसिलो
वि. [सं. पोष+इलो]
- शरीरलाई हृष्टपुष्ट बनाउने; मोटो, बलियो बनाउने; तागत दिने; पौष्टिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. पोष+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)