पोस्ट कार्ड
ना.
- बाक्लो, लाम्चो, चार कुना परेको, चिठी लेख्ने कार्ड; चिठीपत्र लेख्ने कार्ड; टाढा-टाढा पठाउने निम्तो, शुभकामनापत्र आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)