पोस्ट मार्टम
ना.
- भवितव्य वा कर्तव्यले कसैको शङ्कास्पद मृत्यु भएमा वा कोही व्यक्ति दुर्घटनामा परी मरेमा डाक्टरहरूद्वारा मर्नेको लास जाँच्ने काम; लासजाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)