पोस्ती

ना. [फा. पुश्ती]

  1. खोजेका बेलामा पाइने गरी राम्रोसित मिलाएर मिसिल राख्ने काम (फाइलसिस्टम)।
  2. मिसिलभित्र रहेका कागतको विषय खोली ढकनका रूपका राखिएको कागत; मिसिलसूची; पञ्जिका।
  3. वादीप्रतिवादीका नाउँ, थर, वतन र मुद्दादायरी आदिको बेहोरा बाहिरबाटै देखिने गरी लेखिएको मिसिलकै बाहिरपट्टि रहने कागत; पुस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)