पौँजा

ना. [पन्जा]

  1. पन्जा (सोझा औँलासहितको हत्केलो वा नङ्ग्रासहितको मुठी); लबटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)