पौरवि. [सं.]नगरमा हुने वा बस्ने; नगरसम्बन्धी; नगरको।नगरनिवासी; सहरिया; नागरिक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पौबाह्र पौरख