प्याकिस
ना. [अङ्.]
- कुनै वस्तु मालताल आदिलाई चलनचल्तीमा नल्याउने गरी थन्क्याएर राख्ने काम।
- कुनै व्यक्तिलाई बाहिर निस्कन नदिई थुनामा राख्ने काम।
- थुनामा राखिएको; थन्क्याइएको; जकडबन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)