प्यारा
ना. [अङ्. प्यारा (ग्राफ)]
- सामान्यतया वाक्यभन्दा ठुलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको अंश; प्रघट्टक; कण्डिका; अनुच्छेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)