प्याराट्रुप

ना. [अङ्.]

  1. प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना; छाताधारी पल्टन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)