प्रकर्षित

वि.

  1. प्रकर्षण गरिएको; तानिएको; घिसारिएको; जोतिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)