प्रकाण्ड

ना. [सं.]

  1. रुखको फेददेखि हाँगा छुट्टिने ठाउँसम्मको अवयव; रुखको मूल भाग।
  2. ठुलो हाँगो।
  3. कुनै विषयमा पूरा ज्ञान भएको; खुब जान्ने।
  4. सर्वश्रेष्ठ; सर्वोत्कृष्ट; महान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)