प्रकीर्ण लेख

ना.

  1. सानातिना आम्दानीखर्चको हिसाब; फुटकर आयव्ययको हिसाब; मुख्य स्याहास्रेस्तामा नचढाइएको वा नटिपिएको फुटकर हिसाब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)