प्रकृतिसिद्ध

वि.

  1. प्रकृतिबाट नै सिद्ध भएको; कुनै प्रयासविना आफैँ भएको; सहज; स्वाभाविक; नैसर्गिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)