प्रकोप
ना. [सं.]
- कुनै महामारी, रोग आदिको प्रबलता।
- शरीरमा पैदा हुने पित्त आदिको विकार; प्रकृतिमा आउने विकार।
- क्रोधको प्रबलता; चर्को रिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)