प्रकोष्ठ
ना. [सं.]
- कुहिनोदेखि हर्थुङ्गासम्मको हातको भाग।
- ठुलो कोठाको नजिकको भाग।
- भित्रीकोठा; क्याबिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)