प्रक्रमभङ्ग

ना.

  1. कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया।
  2. साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष।
  3. सिलसिला नमिलेको; लथालिङ्ग भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)