प्रक्षेपास्त्र

ना.

  1. विनाशक आणविक हातहतियार राखेर टाढा-टाढासम्म ताकेको ठाउँमा प्रहार गर्ने अस्त्र; दूरभेदी अस्त्र; क्षेप्यास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)