प्रख्यात

वि. [सं.]

  1. नाउँ चलेको; कीर्ति फैलिएको; प्रसिद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)