प्रगतिशील

वि.

  1. समाजको उत्तरोत्तर विकासमा विश्वास गर्ने।
  2. मार्क्सवादी सिद्धान्तअनुसार सामाजिक प्रगतिमा विश्वास गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)