प्रगाढ

वि. [सं.]

  1. ज्यादै गहिरो; गहन; गम्भीर।
  2. अतिशय धेरै; निकै।
  3. कसिएको; मसक्क पारिएको (आलिङ्गन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)