प्रघर्षण

ना. [सं.]

  1. विशेष प्रकारको घर्षण।
  2. रगेडाइ; घोटाइ।
  3. घँगारुको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)