प्रचण्ड

वि. [सं.]

  1. ज्यादै चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो।
  2. कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो।
  3. सहन मुस्किल पर्ने; असत्य; दुःसह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)