प्रचलित

वि. [सं.]

  1. प्रचलनमा रहेको वा आएको; चलनचल्तीको (नाप, तौल, नियम, मान्यता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)