प्रचारित

वि.

  1. प्रचार गरिएको; कुनै उपायले सर्वसाधारणको जानकारीमा ल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)