प्रचालक

वि. [सं.]

  1. प्रचलनमा ल्याउने (व्यक्ति)।
  2. चलाउने; चालित गर्ने।
  3. चालक (ड्राइभर, बैलवान, सारथि आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)