प्रजनन
ना. [सं.]
- सन्तान पैदा गर्ने क्रिया; बच्चा जन्माउने काम।
- गर्भबाट उत्पन्न हुने क्रिया; जन्म; उत्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)