प्रजा
ना. [सं.]
- राजाद्वारा शासित देशका जनता; राजतन्त्रात्मक देशका जनता; रैती।
- कुनै राज्य वा राष्ट्रमा रहेको जनसमूह।
- सन्तान; सन्तति।
- चेपाङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)