प्रजातन्त्रात्मक

वि.

  1. प्रजा वा प्रजाद्वारा निर्वाचित प्रतिनिधिको शासन भएको; प्रजासत्तात्मक (राज्यव्यवस्था)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)