प्रजातान्त्रिक समाजवाद
ना.
- प्रजातान्त्रिक पद्धतिद्वारा निश्चित सीमा निर्धारित गरी कृषि, उद्योग र व्यापारमा होडबाजी गराएर क्रमशः सामाजिक परिवर्तन गर्दै समाजवादको स्थापना गर्ने कुरामा विश्वास राख्ने राजनीतिक सिद्धान्त; निम्न पुँजीवादी वा असाम्यवादी समाजवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)