प्रजाति

ना. [सं.]

  1. एउटै मूल जातिभित्रका सानासाना जाति; एउटै जातिभित्रको अर्को जाति।
  2. प्राणी, वनस्पति आदिका प्रमुख जातिको कुनै शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)