प्रजाति संहार
ना.
- एउटै जातिअन्तर्गतका प्रजातिहरूमा परस्परमा आत्मश्रेष्ठताका भावनाले गर्दा उत्पन्न हुने जातीय भेदभाव।
- भिन्नभिन्न प्रजातिहरूका बिच व्यावहारिक प्रतिस्पर्धा पर्न गई एक प्रजातिद्वारा कुनै अर्काको संहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)