प्रजापति

ना. [सं.]

  1. प्रजाको मालिक; राजा।
  2. प्राजापत्यको मालिक; कविलाको नेता।
  3. ब्रह्मा वा ब्रह्मर्षि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)